गाउँ / समाजआईशोलेसनमा रहेकालाई मधेश ईन्जिनीयर्स एशोसिएशनको ईलेक्ट्रीक जग
न्यूज ब्यूरो, महोत्तरी । मधेशी ईन्जिनीयरहरुको छाता सँगठन मधेश ईन्जिनीयर्स एशोसिएशनद्धारा ईलेक्ट्रीक जग वितरण गरिएको छ । महोत्तरीको आईशोलेशनमा रहेका कोरोना सँक्रमितहरुलाई मध्यनजर गर्दै उनीहरुको लागि ईलेक्ट्रीक जग वितरण गरिएको हो । आईशोलेसनका ईन्चार्ज गिरेन्द्र झालाई १८ वटा जग प्रदान गरिएको हो । एक का
६ वर्ष अगाडि · गाउँ / समाज











