गाउँ / समाजधनुषाः कमला नदीमा पानी बढेपछि गाउँमा त्रास !
न्यूज ब्यूुरो, जनकपुरधाम । धनुषा र सिरहा जिल्लाको सीमामा रहेको कमला नदीमा पानीको बहाब बढदै गएपछि आसपासका गाउँमा त्रास बढेको छ । धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. १ ईनरर्वा स्थित गत वर्ष नै बाँध फोडेको कमला नदीले सिँगो गाउँ नै विस्थापित गरेको थियो । सोही गाउँसँगै कमला किनारमा रहेको वडा नं. १ को म
६ वर्ष अगाडि · गाउँ / समाज











