स्वास्थ्य ब्यूरोडाक्टर झामाथि आक्रमणको विरोधमा शहिदनगरका स्वास्थ्यकर्मीहरुको ऐक्यबद्धता
न्यूज ब्यूरो, जनकपुरधाम । गत असार ११ गते झापाको विर्तामोड स्थित रहेको मेडिका हस्पिटलमा कार्यरत डा. सुधारकर झा माथि भएको कुटपिट घटनाको दोषीलाई कारवाहीको माग गरिएको छ । धनुषाको शहिदनगर नगरपालिका अन्तर्गत कार्यरत स्वास्थ्यकर्मीहरुले सो घटनाको भत्र्सना गर्दै दोषी उपर कारवाहीको माग गरेको छ । उनीहरुले नेप
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो












