पालिका खबरजनकपुरः क्यान्सर अस्पतालको गार्डको मृत्यू, कोरोनाको आशंका !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ कदमचोक विद्यानगर स्थित रहेको एक अस्पतालको गार्डको मृत्यू भएको छ । उनलाई कोरोनाको लक्षण आशंका गरिएको छ । कदमचोक विद्यानगर स्थित रहेको विनय तारा फाउण्डेशनमा कार्यरत सेकुरिटी गार्डको मृत्यू भएको स्थानीय सुरेन्द्र साहले जनाएका छन् । धनुषाको मि
६ वर्ष अगाडि · पालिका खबर












