प्रमुख समाचारकोरोना विरामीको लागि हेलिकप्टर स्टैण्डवाय राख्नुस : मुख्यमन्त्री राउत
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबु राउतले यहाँका कोरोना सँक्रमितको लागि हेलिकप्टर स्टैण्डवाय राख्नुपर्ने माग गरेका छन् । प्रदेश नं. २ मा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि संघीय सरकारलाई ध्यानाकर्षण गराउने क्रममा मुख्यमन्त्री राउतले आज (आईतबार) एउटा हेलिकप्टर स्ट
६ वर्ष अगाडि · प्रमुख समाचार












