प्रदेश ब्यूरोकोरोना समुदायस्तरमा फैलिएपछि निजगढमा आवागमन बन्द
न्यूज ब्यूरो, बारा । प्रदेश २ बारा निजगढमा कोरोना समुदाय स्तरमा फैलिएको भन्दै सरोकारबालाहरुले आवागमन बन्द गर्ने निर्णय गरिएको छ । बाराको निजगढ नगरपालिका अन्तर्गत रहेको कोरोना भाइरस नियन्त्रण रोकथाम अनुगमन र समन्वय समितिको बसेको बैठकले निजगढमा पनि समुदायस्तरमा कोरोना फैलिएको ठहर गर्दै निजगढमा कोरोना
६ वर्ष अगाडि · प्रदेश ब्यूरो











