देश कालधनुषा ३ः नेपाली काँग्रेस त्यागेर नेता यादव एमालेमा, जुली महतोलाई सघाउने
शुक्रबार एक कार्यक्रमबीच एमालेकी उम्मेदवार जुली कुमारी महतोले उनलाई एमालेमा भित्र्याएकी हुन् । निर्वाचन भेटघाटको क्रममा महतोले नगराइन नगरपालिका वडा नं. २ जटही निवासी मुनेश्वर यादवलाई एमालेमा प्रवेश गरेका छन् । जुली महतोसँग भेटेपछि यादवले काँग्रे
८ महिना अगाडि · देश काल












