गाउँ / समाजधनुषाको यी विद्यालयमा अब डिजिटल हाजिरी, मोबाईल पूर्णतः निषेध
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको एक विद्यालयमा नयाँ शैक्षिक सत्रदेखि डिजिटल हाजिरी लागू गरिएको छ भने मोबाईल विद्यालयमा पूर्ण निषेध गरिएको छ । नयाँ शैक्षिक सत्र सुरु भएलगत्तै नगरको शिक्षा स्थितिमा सुधार तथा विद्यालको पठनपाठनमा गुणस्तरीयता प्रदान गर्नको लागि धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ स्थित
७ वर्ष अगाडि · गाउँ / समाज












