राजनीतिकनेकपाको धनुषा सचिवमा 'यादव'
न्यूज ब्यूरो, जनकपुरधाम । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को धनुषा जिल्ला सचिवमा दिपक यादवलाई मनोनित गरिएको छ । तत्कालिन माओवादीको जिल्ला अध्यक्ष रहिसकेका यादवलाई नेकपाले जिल्ला सचिवको जिम्मेवारी दिएको हो । यसअघि नेकपाले पार्टीको जिल्ला कमिटिको सचिवका लागि तत्कालिन माओवादीका अनुभवी एवम्
७ वर्ष अगाडि · राजनीतिक












