प्रमुख समाचारहरिराम यादव प्रकरण : सांसद यादवले भने, 'न्याय नपाए परिणाम भयावह हुनेछ'
न्यूज ब्यूरो, जनकपुरधाम । काठमाडौंमा कुटिएका मधेशी मूलका हरिराम यादवले न्याय नपाए परिणाम भयावह हुने राजपा नेपालका अध्यक्षमण्डलका नेता तथा सांसद राजकिशोर यादवले चेतावनी दिएका छन् । आज (सोमबार) को प्रतिनिधिसभा बैठकमा नेता यादवले यस घटनाप्रति राज्य र सुरक्षा निकाय मौन रहनु शंकास्पद रहेको भन्दै समयमै नस
७ वर्ष अगाडि · प्रमुख समाचार












