बिज्ञान-प्रबिधिधनुषाका यी वडाध्यक्ष नै विजुली चोर, ५४ हजार जरिवानापछि रिहा !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका एक स्थानीय तहका वडाध्यक्ष विद्युत चोरी गरी चलाएको खुलासा भएको छ । धनुषाको सबैला नगरपालिका वडा नं. ७ मटही टोलका वडाध्यक्ष रामदेव सहनीलाई विद्युत अफिसरहरुले विद्युत चोरीको आरोपमा मिटर नियन्त्रण लिई जरिवाना लिएर छाडिएको जनाइएको छ । वडाध्यक्ष सहनीलाई शनिवार नेपाल बिधुत
७ वर्ष अगाडि · बिज्ञान-प्रबिधि












