ब्यूरो अपरेशनसिरहा : नियमित पठनपाठनको माग गर्दा वडाध्यक्षकै निर्देशनमा कुटिए विद्यार्थी, ५ घाईते !
न्यूज ब्यूरो, सिरहा । नियमित पठनपाठनको नभएको भन्दै विद्यालय र वडा कार्यालयमा तालाबन्दी गरेका सिरहाको एक सामुदायिक विद्यालयका विद्यार्थीहरु वडाध्यक्षकै निर्देशनमा कुटिएका छन् । सिरहाको कल्याणपुर नगरपालिका–४ स्थित रहेको श्रीमावि विष्णुपुर डडौलका विद्यार्थीमाथि आईतबार वडाध्यक्षकै निर्देशनमा कुटपिट भएको
७ वर्ष अगाडि · ब्यूरो अपरेशन












