राजनीतिकराजपा संयोजक यादवको सक्रियता : राजनीतिक समितिको बैठक बस्दै
न्यूज ब्यूरो, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को राजनीतिक समितिको बैठक बस्ने भएको छ । समसमायिक र पार्टीको आगामी कार्यबारे छलफलका लागि राजनीतिक समितिको बैठक बस्न लागेको हो । राजपा केन्द्रीय कार्यालय बबरमहलमा यही भदौ १३ गते शुक्रबार र १४ गते शनिवार बैठक बस्ने राजपाले जनाएको छ । बैठक मध्
७ वर्ष अगाडि · राजनीतिक












