स्वास्थ्य ब्यूरोधनुषाधाम नगरपालिकाले रक्तदान गरेर मनायो संविधान दिवस
न्यूज ब्यूरो, धनुषा । नेपाल सरकार मातहतका निकायहरु आज आसोज ३ गते संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइरहँदा धनुषाको धनुषाधाम नगरपालिकाले रक्तदान कार्यक्रम गरेर मनाएको छ । नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवासँग सहकार्य गरेर संविधान दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको हो । नगरका मेयर
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो












