ब्यूरो-रिपोर्टरधनुषामा ट्याक्टर दुर्घटनामा परी एकको मृत्यू
न्यूज ब्यूरो, धनुषा । धनुषामा ट्याक्टर दुर्घटनामा परी एकजनाको ज्यान गएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ६ स्थित सखुवा–औरहा ज. १ त. ५५५० दुर्घटना हुँदा सवार एकजनाको मृत्यू भएको हो । मृत्यू हुनेमा मिथिला विहारी नगरपालिका ६ सिरसियाका ३० वर्षीय जोगना महरा रहेका छन् । शनिवार दिउँसो ३ बजेतिर ट्याक्टर
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर












