ब्यूरो-रिपोर्टरपरिक्रमाको स्वागतको लागि सबैला नगरपालिकाका मेयर यादवको सक्रियतामा सरसफाइ
आज महोत्तरीको कँचनवनमा होली खेलेका परिक्रमाका धार्मिक यात्रीहरुले भोली मँगलबार धनुषा प्रवेश गर्ने भएको छ । क्षीरेश्वरनाथ हुँदै धनुषाधामको पर्वतमा विश्रामपछि बुधबार धनुषाधाम तथा विहिबार सतोषर विश्राम लिने भएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर












