राजनीतिकधनुषा क्षेत्र नं. ४ मा महेन्द्र यादवको प्यानल भारी
सो क्षेत्रमा पार्टीभन्दा पनि सत्रुधन महतोको व्यक्तिगत मोटो मतदाता रहेको छ । जसपा छाडेर नेपाली काँग्रेस ज्वाइन गरेका शेषनारायण यादवको पनि पल्ला उतिकै भारी देखिएपछि महेन्द्रको प्यानल भारी बनेको छ ।
३ वर्ष अगाडि · राजनीतिक












