स्वास्थ्य ब्यूरोजनकपुरको जानकी आँखा अस्पतालमा एमाले र काँग्रेसको बुरी नजर, बिच्चलीमा विरामी
सभापति सिंहले चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको हातपातका घटना बारेमा किटानीसहितको जोहरी प्रहरीले दर्ता गर्न नमानेको बताए । एमालेका कार्यकर्ता भएकै कारण दबाबले प्रहरी जाहेरी दर्ता गर्न नमानेको आरोप छ ।
२ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











