क्राईम ब्यूरोडा. सिके राउतलाई रिहा गर्न उच्च अदालतले गरे आदेश
जनकपुुरधाम, २८ मँसिर । मधेसको वकालत गर्ने डा. सिके राउतलाई उच्च अदालत जनकपुरले रिहा गर्ने आदेश दिएको छ । प्रतिनीधि सभा तथा प्रदेश सभा निर्वाचनकै दिन जनकपुर स्थित बस्दै आएका डा. राउतलाई प्रहरीले चुनाव विरोधी भन्दै पक्राउ गरेका थिए । स्वतन्त्र मधेस गठबन्धनका सँयोजक समेत रहेका डा. राउतले कुनै पनि दललाई
८ वर्ष अगाडि · क्राईम ब्यूरो











