देश कालयुवा नेता साहको सम्मानमा दिपावली
न्यूज ब्यूरो, रौतहट । रौतहटका नेकपाका युवा नेता शम्भु साहको सम्मानमा स्थानीयरुले दीप प्रज्वलन गरेका छन् । पाटी सचिवालयको सोमबार बसेको बैठकले युवा नेता साहलाई पनि प्रदेश कमिटी सदस्यमा मनोनित गरेपछि उनका समर्थक ,कार्यकर्ता लगायत आफन्तजनले सामाजिक सन्जाल ,टेलीफोन र भेटघाट गरि बधाइ र शुभकामना दिइरहेका छ
७ वर्ष अगाडि · देश काल










