खेल / खेलाडीएनपिएलमा जनकपुर बोल्ट्स चौथो पटक जित्यो, लुम्बिनी हारे चारै खेल
मोहमद मोसिन ३ रन र शेर मल्ल शून्यमा आउट भए। दुवैलाई कप्तान रोहितकुमार पौडेलले एलबिडब्लूको धरापमा पारेका थिए। अन्तिम ओभरमा शाद बिन जफरले हेमन्त धामीलाई ९ रनमा आउट गरे। जफरले नै ललित राजवंशीलाई अन्तिम बलमा रनआउट गरे। शुभ कंसाकरले नटआउट २२ रन जोडे।
१ वर्ष अगाडि · खेल / खेलाडी











