क्रिकेटर पुजा महतोलाई जनकपुर बोल्टसको 'फेस अफ बोल्टस्' घोषणा
जनकपुरमा सोमबार साँझ आयोजित जर्सी अनावरण कार्यक्रममा जनकपुर बोल्ट्सले कप्तान महतोलाई नगद ५० हजार रुपैया सहित सम्मान गरेको छ । सम्मानित भएपछि महतोले नाम जस्तै जनकपुर बोल्ट्सले नाम जस्तै खेल प्रदर्शन गर्ने आशा व्यक्त गरिन् ।

२०८१ मंसिर ३ सोमबार, बेलुकी ६:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्टस्ले यु–१९ महिला क्रिकेट टिमकी कप्तान पुजा महतोलाई फेस अफ बोल्ट्स् घोषण गरेको छ ।
जनकपुरमा सोमबार साँझ आयोजित जर्सी अनावरण कार्यक्रममा जनकपुर बोल्ट्सले कप्तान महतोलाई नगद ५० हजार रुपैया सहित सम्मान गरेको छ । सम्मानित भएपछि महतोले नाम जस्तै जनकपुर बोल्ट्सले नाम जस्तै खेल प्रदर्शन गर्ने आशा व्यक्त गरिन् ।
पुजाको कप्तानीमा नेपाल क्रिकेटलाई वल्डकपमा क्वालिफाई गराएको भन्दै उनलाई मधेशको विभिन्न स्थानमा सम्मान गरिरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…