राजनीतिकशहिद रामवृक्ष यादवकी छोरी सुनिता यादव र रहबर अन्सारी मन्त्री बन्दै
सुनिता जनयुद्धकालीन शहिद रामवृक्ष यादवकी कान्छी छोरी हुन्। रामवृक्षको माओवादी जनयुद्धकालमा सेनाले हत्या गरेको थियो। सुनिताको परिवारमा दाजु शेखर यादव तथा श्रीमान डम्बर यादवले सहादत प्राप्त गरेका थिए।
३ वर्ष अगाडि · राजनीतिक











