राजनीतिकलोविसँघका उपत्यका अध्यक्ष यादव जनमत पार्टीमा
यादवसँगै लोकतान्त्रिक विधार्थी संघका केन्द्रीय सदस्य सुमित मिश्रा, लोकतान्त्रिक विधार्थी संघका विधार्थी नेता निकेस यादव, सरद साह, कृष्णा दास, रवन यादव लगायत अन्य विधार्थी नेताहरू लोसपा प्रतियाग गरि जनमत पार्टी प्रवेश गरेका हुन् ।
३ वर्ष अगाडि · राजनीतिक











