प्रमुख समाचारसातवटै प्रदेशको राजधानी तोकियो, २ को जनकपुर
जनकपुरधाम, १८ पुस । सरकारले सात वटै प्रदेशको अस्थायी राजधानी तोकेको छ। विभिन्न समयमा चर्चामा रहेको प्रदेशको राजधानी तथा जनताको जनअपेक्षालाई मध्यनजर गर्दै सरकारको बुधबार बसेको बैठकबाट तत्काल अस्थायी राजधानी तोकिएको हो । सँरचना अनुसार, प्रदेश नंं १ को राजधानी विराटनगर तोकिएको छ भने प्रदेश नंं २ को जनक
८ वर्ष अगाडि · प्रमुख समाचार








