प्रमुख समाचारप्रधानमन्त्री ओलीसँग प्रदेश सरकारलाई अधिकार दिन नेताहरुको बिन्ती
नेपाली कांग्रेसको मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले संघीयता कार्यान्वयनका लागि प्रदेशलाई अधिकार प्रदान गर्ने विषयमा छलफल भएको बताए । उनले प्रदेशलाई दिइएको एकल अधिकार कार्यान्वयनमा देखिएको जटिलता, प्रदेश प्रहरी ऐन कार्यान्वन र संघ–प्रदेशबीच देखिएको विमतिका बारेमा छलफल हुँदा प्रधानमन्त्रीले सकारात्मक आश्वासन दिए ।
१ वर्ष अगाडि · प्रमुख समाचार











