प्रमुख समाचारबझाङमा वाम गठबन्धन विजयी
बझाङ, २२ मंसिर : प्रतिनिधिसभाका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको बझाङमा प्रतिनिधिसभा र प्रदेशसभाका सबै सिटमा वाम गठबन्धन विजयी भएको छ । आज दिउँसो घोषणा भएको परिणामअनुसार नेपाली काँग्रेसका उम्मेदवारलाई पछि पार्दै गठबन्धनका उम्मेदवारले जित हात पारेका हुन् । वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्म
८ वर्ष अगाडि · प्रमुख समाचार











