प्रमुख समाचारगौर हत्या काण्ड प्रकरणको फाईल खुल्ने भएपछि मधेशी नेताहरु एकै ठाउँमा, पूर्वाग्राही भए प्रतिवादको चेतावनी
मोर्चाले व्यक्ति केन्द्रित र प्रतिशोधको मानसिकता प्रेरित भइ तथ्य तोडमोड गरिएको आरोपसमेत लगाएको छ । जनता प्रगतिशील पार्टीको अध्यक्ष त्रिपाठीको अध्यक्षतामा बुधबार भएको बैठकमा गौर हत्याकाण्डलाई राजनीतिक विवादको रुपमा व्यख्या गरिएको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार











