प्रमुख समाचारमहन्थ ठाकुरलाई छाडेर ५ साँसद उपेन्द्र यादव पक्षमा भागे
साउन ३ गते बिहान ११ बजे जसपा विवाद निरूपणबारे इजलास बैठक राखिएको छ। त्यसका लागि जसपाका दुबै पक्ष अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षलाई बोलाइएको छ।
५ वर्ष अगाडि · प्रमुख समाचार











