प्रमुख समाचारजनकपुरको देवपुरा रुपैठामा निषेधाज्ञा लम्बाइयो
यद्यपी, त्यहाँ स्थित रहेको तेलिया पोखरी अतिक्रमण गरी दुवै समुदायले आ–आफ्नो भनेपछि विवाद सुरु भएको बताइएको छ । छठको दिन हिन्दु समुदायका व्रतालुहरुले धार्मिक रयाली निकालेपछि मुस्लिम समुदायका केही व्यक्तिहरुले अवरोध गरेपछि विवाद चुलिएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार










