प्रमुख समाचारनेताहरुले सम्पत्ति विवरण बुझाए मात्र चुनाव लडन पाउने
यसका लागि आयोगले निर्वाचन कार्यविधि संशोधन गर्ने वा निर्वाचन आचार संहितामा उम्मेदवारी दिँदा सम्पत्ति विवरण पेश गर्नुपर्ने प्रावधान राख्ने तयारी गरेको छ । यसबारे राजनीतिक दलहरूसँग पनि छलफल भइरहेको आयोगको भनाई छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार










