प्रमुख समाचारजसपाबाट चुनाव लडन मधेश प्रदेशका मुख्यन्यायधिवक्ता दिपेन्द्र झाले ठोके राजीनामा
गत चुनावमा उनी महन्थ ठाकुरको पक्षमा प्रचार प्रसार गरी उनको लागि भोँट मागेका थिए । महन्थ ठाकुर नेतृत्वको पार्टीबाट उनले कुनै पद नपाएपछि रातारात तत्कालिन संघीय समाजवादी फोरमको तर्फबाट मुख्य न्यायधिवक्ताको पद पाएका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार











