प्रमुख समाचारसप्तरी : राजमार्गबाट ट्यांकर नै चोरी, २० हजार लिटर डिजेल चोरेर फरार
न्यूज ब्यूरो, राजविराज । नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट विराटनगरस्थित आयल निगमको डिपोमा लगिँदै गरेको तेल ट्यांकर नै चोरी गरी २० हजार लिटर डिजेल निकालिएको छ । को १ ख ३६५५ नम्बरको ट्यांकर चोरी गरी डिजेल निकालिएको हो । अलमेखगन्जबाट विराटनगर जाँदै गरेको उक्त ट्यांकर शनिबार राति पूर्व-पश्चिम राजमार्ग
३ वर्ष अगाडि · प्रमुख समाचार











