प्रमुख समाचारआज महाशिवरात्रि : पशुपतिनाथमा बिहान ३ बजेदेखिनै चारै ढोका खुल्ला
न्यूज ब्यूरो, काठमाडौँ । महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन म
३ वर्ष अगाडि · प्रमुख समाचार










