प्रमुख समाचारसिडिओ दाहालको बोल्ड निर्णयः जानकी मन्दिरमा अन्य कार्यक्रम गर्न निषेध, डिजे जफ्त गर्ने
राती १० बजेपछि चर्को स्वरमा हरन बजाए, डिजे बजाए तत्काल बाजा नै प्रहरी मार्फत जफत गर्न लगाउने निर्णय भएको बताए । चर्को ध्वनीले ध्वनी प्रदुषण, हृदयघातका विरामी मर्ने, विरामी बढने, बालबालिका जन्मदा कुपोषित हुने जस्ता समस्या बढन थालेपछि प्रशासनले बल्ल निगरानी थालेको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार










