प्रमुख समाचारनागरिकताको लागि सत्याग्रहमा शर्मा
शर्माले भने, ‘संविधान बमोजिम नागरिकता पाउन योग्य १० लाख भन्दा बढी नेपाली युवाको पीडालाई आत्मसात गर्दै जेठ १७ गते नागरिकता विधेयक प्रमाणीकरण भयो र गृह मन्त्रालयले तत्काल राजपत्रमा प्रकाशित गरेको थियो । तर, षड् यन्त्रपूर्वक नागरिकता विधेयक असफल बनाउनकै लागि सर्वोच्च अदालतमार्फत षड्यन्त्र सुरु भएको छ ।’ शर्माले राष्ट्रिय एकता कायम राख्नका लागि पनि नागरिकता प्रदान गर्ने आदेश चाँडै आउनु आवश्यक रहेको बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार











