प्रमुख समाचारघुससहित पक्राउ परेका वडाध्यक्ष र सचिवउपर विशेष अदालतमा मुद्दा दायर
अनुसन्धानको क्रममा यादव र मिश्रले सडक निर्माणको कार्य सम्पन्न पश्चात भुक्तानीको लागि पूर्वाधार विकास कार्यालय धनुषालाई सिफारिस गरीदिएबापत सेवाग्राहीसँग ७० हजार रुपैयाँ घुस लिएको कुरा पुष्टि भएको अख्तियारले जनाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार










