मनोरञ्जनजब गायक रविराज साहले काठमान्डौँको शान्तिनगरमा 'गरदा गरदा' उडाए
विद्यार्थीहरुले गरेको नृत्यमा उपस्थित हजारौ दर्शकहरुहरु झुम्दा त्यहाँ धुलैधुलोको माहौल सृजना गरेका थिए रविराज साहले । नेपाल आइडीयलबाट चर्चामा आएका रविराज साहलाई सँगीत क्षेत्रकै एक जना प्रोडुसरले एक विषकन्या प्रयोग गरी फँसाएको थियो । यद्यपी, उनलाई अदालतले बेकसुर साबित गरी सफाई दिसकेको छ ।
३ वर्ष अगाडि · मनोरञ्जन











