मनोरञ्जनमलेसियाबाटै यादवको 'गोरी चान्द सन मुखडा अहाँके' बजारमा आउँदै
न्यूज ब्यूरो, मलेसिया । विभिन्न सर्ट फिल्महरुमा काम गरेका अभिनेता श्याम यादवद्धारा अभिनित मैथिली भर्सनको गीत गोरी चान्द सन मुखरा अहाँके शिघ्र नै बजारमा आउने भएको छ । प्रदेश नं. २ कै सिरहाको नरहा गाउँपालिका वडा नं. ३ बस्ने यादवले अभिनय गरेको मैथिली गीत गोरी चान्द सन मुखरा अहाके बोलको गीत छिट्टै बजारम
७ वर्ष अगाडि · मनोरञ्जन











