देश कालअब विद्यार्थीले आफ्नो सर्टिफिकेटमा उमेर, नाम र जात समेत सच्याउन पाउने
यसअघि प्रमाणपत्र पाएका मितिले ६ महिनाभित्र सच्याउनका लागि दरखास्त दिनुपर्ने प्रावधान थियो । यसलाई पाँच वर्ष बनाइएको छ । तर, पाँच वर्ष नाघेकाकाे हकमा पनि यो नियम लागू भएको एक वर्षभित्र दरखास्त दिए सच्याउन सकिने प्रावधान राखिएको छ ।
३ वर्ष अगाडि · देश काल










