देश कालदिपावलीको लागि बोर्डरमा रहेको सीमा स्तम्भ रँगरोगन गरिदैँ
२०७७ साल श्रावन १९ गतेको मन्त्री परिषद निर्णयवाट सिमाका ति स्तम्भहरु मध्ये विजोरा नम्वरका सीमास्तम्भहरुको पुर्ननिर्माण, मर्मत सम्भार रंगरोगनको काम नेपाल पक्षले गर्ने निर्णय बमोजिम सो कार्यको थालनी भएको बताइएको छ ।
२ वर्ष अगाडि · देश काल










