देश कालअयोध्याको लागि भोली जनकपुरधामबाट सयौँ भार जाँदै
त्यस्को भोली पल्ट रक्सौल बोर्डर हुँदै बेतिया, गोरखपुर र अन्तिममा अयोध्या पुग्ने बताए । त्यसपछि अर्को दिन ६ तारिक बिहान ९ बजे भारलाई राम जन्म भूमी ट्रष्टलाई हस्तान्तरण गर्ने र राम मन्दिर दर्शन गर्ने उनले जनाए । दर्शन गरेकै दिन जनकपुरधामकालागि अयोध्याबाट फर्किने उनले बताए ।
२ वर्ष अगाडि · देश काल











