देश कालधनुषामा नेपाल शिक्षक महासंघ गठन गरेपछि शिक्षकहरु विरोधमा, समानान्तर समिति बनाउने चेतावनी
“सो कार्यदल तथा राष्ट्रिय समिति अध्यक्ष श्री लक्ष्मीकिशोर सुवेदी स्वयंले नेपाल रा.शि. संगठन धनुषाको कार्यालयमा अवरोधका विषय वस्दृहरुको विषयमा अध्यक्ष अनुसन्धान तथा उपायहरु समेत निर्देशन दिई धनुषा जिल्ला महासंघको जिल्ला समिति निर्माण गर्ने अभिभारा समेत धनुषा जिल्लामा आवद्ध समवद्ध सबै शिक्षक संस्थाहरुले सहमतिमा नेपाल शिक्षक महासंघ धनुषा बनाउन निर्देशन हुँदा समेत सो निर्देशन विपरीत आज मिति २०८१ साल माघ ११ गते शुक्रबारको दिन नेपाल शिक्षक संघ )। धनुषाको कार्यालयमा ने। शिक्षक महासंघ धनुषा घोषणाप्रति ध्यानाकर्षण भएको छ । धनुषा जिल्लालाई पटक पटक विवादित अवस्था नै राखी एकलौटी रुपमा घोषणा हुँद
१ वर्ष अगाडि · देश काल









