देश कालएमाले नेता उमा शंकर अरगरियाको घर र गाडी तोडफोड
प्रदर्शनकारीहरुले नेता अरगरियाको भानचोकस्थित रहेको घर र त्यही पार्किँग गरि राखिएको नीजी सवारीमा तोडफोड गरेको हो । जेनजीको प्रदर्शनपछि सरकारले गोली चलाउँदा २२ जनाको ज्यान गएपछि प्रदर्शनकारीहरु आक्रोसित बनेका हुन् । एमालेका नेताहरुलाई प्रदर्शनकारीहरुले लक्षित गरेको देखिएको छ ।
१ वर्ष अगाडि · देश काल










