देश कालमहिला हिँसा भन्दा हिँसा दबाउनु ठुलो अपराध : मेयर बरबरिया
प्रदेश नं–२ का सम्पूर्ण स्थानीय तहमा पहिलो सहिदनगर नगरपालिकाले “महिला विरुद्ध हुने लैंगिक हिंसा सम्बन्धि लागि प्रेषण प्रणाली सम्बन्धी कार्यविधी–२०७७” तथा ूलैङ्गिक हिंसा निवारण कोष (सञ्चालन) कार्यविधि–२०७७ सम्पूर्ण कार्यपालिका सदस्यहरुले मिलेर सर्बसमहतले पारित गरेको छ ।
५ वर्ष अगाडि · देश काल











