देश कालगैरकानुनी रुपमा भर्ना शुल्क असुल्दै मलंगवाका सरकारी स्कूल
गुनासो सुनाउँदै पिडितहरु उक्त विद्यालयमा भइरहेको गैरकानुनी काम तथा अनियमितताको विषयमा आवाज उठाइदिन पत्रकारहरु सँग आग्रह समेत गरेका छन् ।
५ वर्ष अगाडि · देश काल
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
३६४० समाचार
देश कालगुनासो सुनाउँदै पिडितहरु उक्त विद्यालयमा भइरहेको गैरकानुनी काम तथा अनियमितताको विषयमा आवाज उठाइदिन पत्रकारहरु सँग आग्रह समेत गरेका छन् ।
५ वर्ष अगाडि · देश काल
देश कालराजमार्गको व्यस्त चोक पथलैयामा दुवै कार्यालयले सय मिटरको अन्तरमा चेक पोष्टको बोर्ड राखेर दैनिक सवारीको चेकजाँच गर्दै आएका छन् ।
५ वर्ष अगाडि · देश काल
देश कालसोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्नुपर्छ भनेका थिए भन्ने मुस्लिम धर्मावलम्बीको मान्यता छ । उनले धेरै जनावर कुर्बानी गरे तर अल्लाह खुशी भएका थिएनन् ।
५ वर्ष अगाडि · देश काल
देश कालनेपालको नयाँ नक्सा जारीको बेला गिरीले संसदमा पार्टीको हृवीप उल्लंघन गरेकी थिइन् । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन हालेकी थिइन् ।
५ वर्ष अगाडि · देश काल
देश कालप्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा एमालेका २२ सांसदले उनलाई मत दिएका थिए । त्यसको विरोधमा युवा संघले लगातार प्रदर्शन गरिरहेको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालमृतकले लगाएको पेन्ट च्यातिएको र दाहिने हातमा चोट देखिएका कारण घटना शंकास्पद हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालप्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले उक्त घटना बारे आफूलाई पनि जानकारी आएको भन्दै यसबारे सत्यतथ्य बुझ्ने काम भइरहेको बताए ।
५ वर्ष अगाडि · देश काल
मानवअधिकारको क्षेत्रमा कार्यरत इन्सेकका जिल्ला प्रतिनिधि अजय साह भन्छन्, “भवनको अवस्थाबारे दक्ष प्राविधिकबाट यकिन हुनपर्छ, कारागारको क्षमताभित्र कैदीथुनुवा राखिनु पर्छ, कैदी÷थुनुवालाई भित्र सुरक्षित महसुस हुने वातावरण मिलाउने काम राज्यको हो ।” कारागारको भौतिक संसाधन, कैदी÷थुनुवाको चाप र अन्य व्यवस्थापनबारे उपल्लो निकायमा घचघच्याउने काम भइरहेको जनाइएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालपार्टी एकता गर्नका लागि १० बुँदे सहमतिमा ओली समूहबाट सकारात्मक देखिएको तर, माधव नेपालबाटै पूर्ण अस्विकार गरिएको भन्दै उनले सांसद पदबाट राजीनामा दिन लागेको बताए । उनका अनुसार आफू पार्टी एकताको पक्षमा उभिदा पार्टीभित्रै अनैतिक राजनीति हुन थालेपछि पदबाट राजीनामा दिन बाध्य भएको उनले सुनाए ।
५ वर्ष अगाडि · देश काल
देश कालसर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालसभामुख अग्निप्रसाद सापकोटाले पुनःस्थापित संसद् धेरै हिसाबले ऐतिहासिक, बहुआयामिक र दूरगामी महत्वको रहेकाले दलहरुबीच एकता अपरिहार्य रहेको बताएका छन् ।
५ वर्ष अगाडि · देश काल
देश कालएमालेले यही साउन २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ । शुक्रबार पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो । शुक्रबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको सहभागिता रहेको थिएन ।
५ वर्ष अगाडि · देश काल