देश कालप्रहरी हिरासतमा थुनुवाको मृत्यू, अवस्था तनावग्रस्त
हिरासतमा थुनुवाको मृत्युु पछि जिल्ला प्रहरी कार्यालय सुनसरी तनावग्रस्त बनेको छ । हिरासतमा थुनुवाको मृत्युु पछि बिहानैबाट प्रहरी कार्यालयमा प्रदर्शन शुरु भएको हो । अवस्था तनावग्रस्त बनेपछि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । थप विवरण आउन बाँकि रहेको छ ।
५ वर्ष अगाडि · देश काल








