देश कालबोक्सी (डायन) को आरोपमा दलित महिलालाई मलमुत्र खुवाइए, पक्राउ गर्न जाँदा प्रहरीमाथि आक्रमण
स्थानीय मुसहर समुदायमा बिहेपछि ‘सरियतिया’ जाने चलन रहेको छ, जसअन्तर्गत बेहुली पक्षबाट जन्ती फर्केर आउँदा भोज तथा मदिरा सेवन गर्ने प्रचलन छ। यही क्रममा भएको घटनाले समुदायमा त्रास र आक्रोश फैलिएको छ।
५ महिना अगाडि · देश काल










