देश कालकमला ७ मा ढल्यो रुख, जनताले रोजे साईकल
यसअघि सो वडामा नेपाली काँग्रेसकै सरकार रहेको थियो भने यसपाली लोसपालाई पत्याएका छन् ।
४ वर्ष अगाडि · देश काल
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
३६४१ समाचार
देश कालयसअघि सो वडामा नेपाली काँग्रेसकै सरकार रहेको थियो भने यसपाली लोसपालाई पत्याएका छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालरौतहटको राजपुर नगरपालिका अन्तर्गत मतगणना स्थल नजिकै बाँसको फाटा, काठको चिरपट, लोडेड २ ओटा ट्रयाक्टर ईलाका प्रहरी कार्यालय टोलीले नियन्त्रणमा लिएको हो । रौतहटको देवाही गोनाही नगरपालिकामा काठको चिरपट र रड सहितको सामाग्री ट्रयाक्टरमा लोड गरी मत गणना स्थल तर्फ जांदै गर्दा स्थानीय प्रसासनले नियन्त्रणमा लिएको छ। शुक्रबार मात्र रौतहटकै यमुनामाईबाट मतपेटिका उठाएर प्रतिनीधिहरु भागेको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालयस्तै, धनुषाको विदेह नगरपालिकामा पनि सूर्य छाप नै अग्रता लिएको छ । अहिलेसम्म भएको ९०० मत गणनामा सूर्य ३२४ र कलम २३० मत प्राप्त गरेको छ । यो आँकडा मेयरको उम्मेदवारको हो । उपमेयरमा सूर्यले ३५५ र कलमले २०१ मत प्राप्त गरेको छ । स्वतन्त्रबाट लालटिन छापले १२७ मत प्राप्त गरेको छ । सूर्य छापबाट पुनः निवर्तमान मेयर बेचन दासले नै उम्मेदवारी दिएका छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालकाठमाडौं । स्थानीय तह निर्वाचनको दिन बानेश्वरको संसद् भवन अगाडि सिलिण्डर बम विष्फोट भएको छ । शुक्रबार बिहान २ बजेको घटना भए पनि प्रहरीले यसलाई गोप्य राखेको थियो । काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीका अनुसार एक जना व्यक्तिले बिहान २ बजे संसद भवनको १ नम्बर गेट नजिकै सिलिण्डर फ्यालेर आग
४ वर्ष अगाडि · देश काल
देश कालबारा । मधेश प्रदेशको बारा जिल्ला स्थित देवताल गाउँपालिका वडा ७ मा मतदानका क्रममा झडप भएको छ । दुई पक्षबीच विवाद हुँदा झडप भएको हो । झडपका क्रममा १ जनाको टाउको फुटेको प्रत्यक्षदर्शीले बताएका छन् । झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । झडपपछि मतदान रोकिएको बाराका प्रमुख जिल्ला अध
४ वर्ष अगाडि · देश काल
देश कालचुनावको पूर्व सन्ध्यामा ग्रामिण भेकमा ठुलो रकमको चलखेल हुने गरेको छ । मतदातालाई प्रभावित गर्न बलपूर्वक पनि रकम दिने गरेको देखिएको छ । निर्वाचन आयोगले यस्तो ठहरिए उम्मेदवारी समेत रद्द गर्न सक्ने चेतावनी दिएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालप्रहरी नियमावली, २०७१ को नियम ११५ को उपनियम ४ बमोजिम उनीमाथि थप जाँचबुझ एवं छानबिन गर्न सोही नियमको उपनियम ९५० बमोजिम वैशाख २९ गतेको निर्णयअनुसार तीन महिनाका लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालउम्मेदवारहरुले मतदातालाई धम्काउने, लोभ लालच दिने, हप्काउने, जोर जबरदस्ती गर्ने, प्रभावित पार्ने, डर, त्रास देखाउने जस्ता कार्यलाई शून्य गर्नको लागि सिरहा प्रहरीले पूर्ण रुपमा तयार रहेको डिएसपी बुढाथोकीले दाबी गरे ।
४ वर्ष अगाडि · देश काल
देश कालसोही प्रकरणको क्रममा मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीलाई पक्राउ गरिएको खवर समेत विभिन्न सँचार माध्यममा आएपछि धनुषा प्रहरीले त्यसलाई अफवाह मात्र बताएका छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालप्रहरीले खानतलासी गर्दा बिसी पुगेको घरमा १ लाख १ हजार रुपैयाँ झोलामा राखेको नगद फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । घर्तीले घटनाबारे थप अनुसन्धान हुने जानकारी दिइए ।
४ वर्ष अगाडि · देश काल
देश कालसरकारले हप्ताको दुई दिन विदा दिने निर्णय गरेपछि पाठ्यघन्टा घट्न नदिन मन्त्रालयले सरोकारवालाहरुसँग छलफल गरेको थियो । सोही छलफलका आधारमा हिउँदे, वर्षे र स्थानीय विदा कटौती गरेको प्रवक्ता शर्माले बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालथपलियाले नागरिकता प्राप्त गरेर वडा विभाजनभित्र परेका ६ हजार ७ सय ४३ वडाभित्रका मतदाता नामवलीमा नाम भएका सबै नागरिकले मतदान गर्न पाउने गरी सबै क्षेत्रमा चुनावको व्यवस्था गरिएको बताएको हो ।
४ वर्ष अगाडि · देश काल