देश कालपर्यावरण संरक्षण हेतु कायापलटद्वारा 'प्लाष्टिक म्यान' अभियानको सुरुवात
उक्त कार्यक्रममा दुई पलाष्टिक म्यानले पलाष्टिकका बोतल र झोला बोकेका थिए भने पलाष्टिकका सांकेतिक रुपमा डिब्बामा विरुवा राखि अक्सिजनको कमीलाई प्रस्तुत गरेका थिए । उक्त प्रस्तुतिमा कायापलटका रिषभ कुमार र सुमन शर्मा रहेका थिए ।
४ वर्ष अगाडि · देश काल










